✨✨ताराहरु✨✨ [ अकविता ]


रातको गहन सन्नाटामा

ब्रह्माण्डलाई उज्यालो पार्न 

टिल्पिलाई रहने

ति दूऽर का ताराहरुलाई

मैले घरको

बार्दलीबाट देखेजस्तै


के ति ताराहरुले पनि

मलाई बार्दलीमा देख्दाहुन् ???

          ×××


~जोगी

( एकलास रात; बार्दली ) ०५ अगस्त २०२०

Comments

Popular posts from this blog

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

प्रेम(काम)कथा

मैं कौन हुँ ? [ अकविता ]